यसरी खेल्दैछन् डण्डीबियो

चर्चित अभिनेता तथा लेखक खगेन्द्र लामिछाने अभिनीत नयाँ फिल्म ‘डमरुको डण्डीबियो’ को प्रदर्शन मिति तय भएको छ । अब यो फिल्म वर्ष २०७५ को बैशाख २१ गतेबाट देशभर प्रदर्शनमा आउनेछ । प्रदर्शन मितिसँगै निर्माण टिमले फिल्मको दुई नयाँ पोष्टर समेत सार्वजनिक गरेको छ । पोष्टरमा खगेन्द्रको हातमा डण्डीबियो देख्न सकिन्छ । उनले फिल्ममा एक डण्डीबियो … Continue reading यसरी खेल्दैछन् डण्डीबियो